नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो दाेस्राे विकेट

नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो दाेस्राे विकेट

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। आइसीसी लिग २ अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले देस्राे विकेट गुमाएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ११ ओभरमा २ विकेट गुमाएर ५० रन जोडेको छ।

नेपालले ५० रन जोडेको अवस्थामा अनिल शाह व्यक्तिगत ७ रनमा आउट भए। उनलाई भिभियान किङ्माले बोल्ड गरेका थिए। अनिलले ११ बलमा एक छक्का प्रहार गरेका थिए।

नेपालले ४२ रनमा पहिलो विकेट गुमाएको थियो। आसिफ शेख व्यक्तिगत १७ रनमा क्याच आउट भए। कुशल भुर्तेल २४ रनमा खेल्दैछन्।

Skip This
Skip This
Logo