नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले पहिलो सफलता पाएको छ।

२.१ ओभरमा करण केसीलाई नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले ४ रन बनाएका म्याक्स ओडाउडलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए ।

ओडाउड आउट हुँदा नेदरल्याण्ड्सको स्कोर १५ रन छ।

Logo