पीएनजीविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

पीएनजीविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ। हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो।

लिग चरणको खेलमा नेपालले पीएनजीलाई एकपटक हराइसकेको छ। फाइनल खेल विहान ११ः ४५ बजे सुरु हुनेछ। यसअघि बुधबार नै खेलिएको खेलमा जित हात पार्दै हङकङ शृंखलामा तेस्रो भएको थियो।

Skip This
Skip This
Logo