विश्वकप क्रिकेट : बंगलादेशद्वारा अफगानिस्तान ६२ रनले पराजित

विश्वकप क्रिकेट : बंगलादेशद्वारा अफगानिस्तान ६२ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

विश्वकप क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ ।

बंगलादेशले दिएको २६३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४७ ओभरमा सबै वीकेट गुमाउँदै २ सय रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेशले ७ अंक जोडेको छ भने जितविहिन अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । आज अष्ट्रेलिया र इंग्ल्याण्डवीच खेल हुने तालिका छ ।

Logo