एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा

एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

पिएसजीको जितमा खेलको ४०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अब पिएसजीले फाइनलमा आगामी मे २५ मा लियोनको सामना गर्ने छ ।
 

Logo