नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ। ओमानमा चलिरहेको एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा अहिले नेपालले हङकङसँग खेल्दैछ। खेल टस नहुँदै वर्षाले गर्दा अवरुद्ध भएको हाे। ११ः४५ देखि सुरु हुनुपर्ने खेलमा टससमेत भएको छैन।

यो खेलमा जित हासिल गर्दा समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नुअघि नै नेपालले सेमिफाइनलमा ठाउँ बनाउन सक्नेछ।

Logo