साउदीविरूद्ध बलिङ गर्दै नेपाल, करनले लिए पहिलो विकेट

साउदीविरूद्ध बलिङ गर्दै नेपाल, करनले लिए पहिलो विकेट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबिचको खेलमा नेपालले टस जितेर पहिला बलिङ रोजेको छ।

वर्षाका कारण ८ ओभरमा छोट्याइएको खेलमा निर्धारित समयभन्दा ढीलो सुरू भएको हो।

पहिला बलिङ गरिरहेको नेपालले पहिलो ओभरको दोश्रो बलमै करन केसीले साउदीको पहिलो विकेट लिएका छन्।

नेपाल एक खेल अगावै समूह ‘ए’ बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ।

Skip This
Skip This
Logo