मेसीको दुई गोलमा इन्टर मायामी विजयी

मेसीको दुई गोलमा इन्टर मायामी विजयी

केन्द्रबिन्दु
56
Shares

अमेरिकन लिग सकरअन्तर्गत इन्टर मायामीले नाशभिलेलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मायामीले नाशभिलेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मायामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने सर्जियो बुस्केटले एक गोल गरेका थिए । त्यस्तै नाशभिलेका लागि एक गोल इन्टर मायामीकै फ्रान्को नेग्रीले आत्मघाती गोल गरेका थिए।

यो जितपछि इन्टर मायामीको १० खेलमा १८ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यसैगरी नाशभिलेको भने ८ खेलमा ७ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।

Logo