विश्वकप क्रिकेट : पाकिस्तानद्वारा आयोजक इंग्ल्याण्ड १४ रनले पराजित

विश्वकप क्रिकेट : पाकिस्तानद्वारा आयोजक इंग्ल्याण्ड १४ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । जसमा उसले आयोजक टिम इंग्ल्याण्डलाई १४ रनले हरायो । पाकिस्तानले एकदिवसीय खेलमा ११ खेलपछि पहिलो जित निकालेको हो ।

३४९ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्ड ५० ओभरमा नौ विकेट गुमाउँदा ३३४ रनमा रोकियो । राम्रो सुरुवात गर्न नसकेको इंग्ल्याण्डले १२ रनमा पहिलो विकेट गुमाएको थियो ।

Logo