वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई दोस्रो सफलता

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई दोस्रो सफलता

केन्द्रबिन्दु
98
Shares

वेस्टइन्डिज ए विरुद्धको पहिलो खेलमा घरेलु टोली नेपालले दोस्रो सफलता पाएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर बलिङ रोजेको नेपालले दोस्रो विकेट लिएको हो । ओपनर आन्द्रे फ्लेचर १३ रनमा रनआउट भएका हुन् । यसअघि कमलसिंह ऐरीले वेस्ट इन्डिजका जोन्सन चार्ल्सको विकेट लिएका थिए ।

Logo