कप्तान पौडेलले लिए वेस्ट इन्डिज ‘ए’काे तेस्रो विकेट

कप्तान पौडेलले लिए वेस्ट इन्डिज ‘ए’काे तेस्रो विकेट

केन्द्रबिन्दु
84
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा महत्वपूर्ण विकेट लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर बलिङ रोजेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सातौं ओभरको पाँचौं बलमा ओपनर एलिक एथेनाजेको विकेट लिएका हुन् । उनी ३ रनबाट मात्रै अर्धशतकमा चुके । २५ बल खेलेका उनले ५ चौका र ३ छक्काको मदतमा ४७ रन जोडे ।

हाल वेस्ट इन्डिज ‘ए’ ले ३ विकेटको क्ष्ाितमा ९० रन जोडिसकेको छ । यसअघि आन्द्रे फ्लेचर १३ रनमा रनआउट भएका थिए भने कमलसिंह ऐरीले जोन्सन चार्ल्सको विकेट लिएका थिए । उनी पनि शून्यमै आउट भएका थिए ।

Logo