वेस्ट इन्डिजलाई पाँचौ झट्का

वेस्ट इन्डिजलाई पाँचौ झट्का

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपालविरूद्ध खेलिरहेको वेस्ट इन्डिज ‘ए’लाई पाँचौ झट्का लागेको छ।

नेपालका लागि पाँचौ विकेट सोमपाल कामीले लिएका हुन्।

यस अगाडि सागर ढकाल र कुशल भुर्तेलले समान २\२ विकेट लिएका थिए।

वेस्ट इन्डिज ‘ए’ ताजा अवस्थामा ६ विकेट गुमाउँदै १६.१ ओभरमा १०४ रनमा खेलिरहेको छ।

यस अगाडि ले एकै ओभरमा दुई विकेट लिएका थिए। उनले तेस्रो ओभरको दोश्रो र चौथो बलमा विकेट लिएका थिए।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो।

हिजो भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ४ विकेटले पराजित भएको थियो।

Logo