चेन्नईले हैदराबादलाई दियो २१२ रनको लक्ष्य, रुतुराज २ रनबाट शतकमा चुके

चेन्नईले हैदराबादलाई दियो २१२ रनको लक्ष्य, रुतुराज २ रनबाट शतकमा चुके

केन्द्रबिन्दु
70
Shares

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

एम ए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा मात्र ३ विकेटको क्षतिमा २१२ रन जोडेको हो । चेन्नईका लागि कप्तान रुतुराज गैक्वाडले सर्वाधिक ९८ रनको सानदार इनिङ खेले । ५४ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे । तर, ठूलो सट खेल्ने धुनमा शतकबाट भने चुके ।

Logo