वेस्ट इन्डिज ‘ए’विरुद्ध आशिफ शेखकाे अर्धशतक

वेस्ट इन्डिज ‘ए’विरुद्ध आशिफ शेखकाे अर्धशतक

केन्द्रबिन्दु
56
Shares

वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको १७२ रनको बलियो लक्ष्य पछ्याउने क्रममा नेपालका लागि उनले ३३ बलमा ५ छक्काको मदतमा अर्धशतक पूरा गरेका हुन् । नेपालले एक विकेटको क्षतिमा हाल १३ ओभरको खेल सकिँदा १०९ रन जोडेको छ ।

Logo