यसै महिनाको अन्त्यबाट इङल्याण्ड र वेल्समा विश्वकप क्रिकेटको १२औं श्रृखंला शुरु हँुदैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, आइसीसीले प्रत्येक चार वर्षमा विश्वकपको आयोजन गर्ने गर्छ ।
सन् १९७५ मा इङल्याण्डबाट विश्वकप क्रिकेट प्रतियोगिताको शुरुवात भएको थियो । त्यसपछिका दुई विश्वकप संस्करण, सन् १९७९ र १९८३ पनि लगातार इङल्याण्डले नै आयोजना गरेको थियो ।
सन् १९८७ को चौथो विश्वकपबाट आइसीसीले आफ्ना अन्य सदस्य राष्ट्रलाइ आयोजनाको अधिकार दिएको थियो । त्यस समयदेखि हालसम्म कुन देश सबैभन्दा सफल भयो र कुन देश अहिलेसम्म नै अभागी रह्यो त्यसै बारेमा यो भिडियोरिपोर्ट तयार पारेका छौँ । बाँकि भिडियोमा ।































प्रतिक्रिया