कोपा अमेरिकाअन्तर्गत मेसीको अर्जेन्टिनाले इक्वेडरविरुद्ध १–० को अग्रता लिएको छ । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले ३५औं मिनेटमा गोग गरेका हुन् । इक्वेडर समूह ‘बि’को उपविजेता बन्दै अन्तिम आठमा पुगेको हो। अर्जेन्टिना समूह ‘ए’ को विजेता हो।
अर्जेन्टिनाले क्यान्डालाई २-०, चिलीलाई १-० र पेरुलाई २-० गोलअन्तरले पराजित गरेको छ । शनिबार पेरुविरुद्धको खेल गुमाएका अर्जेन्टियन स्टार लियोनल मेस्सी इक्वोडरविरुद्धको खेलमा मैदानमा छन् । ह्यामस्ट्रिङको समस्याका कारण मेसीले शनिबार पेरुविरुद्धको खेल गुमाएका थिए ।































प्रतिक्रिया