नेपालबिरुद्ध ब्याटिङ गर्दै हङकङ

नेपालबिरुद्ध ब्याटिङ गर्दै हङकङ

केन्द्रबिन्दु
0
Shares

आइसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोट प्रतियोगितामा अहिले हङकङले नेपालबिरुद्ध  ब्याटिङ गरिरहेको छ ।  हङकङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

आज हङकङलाई हराउन सकेमा नेपाल तेस्रो स्थानमा उक्लने छ । प्रतियोगितामा तीन खेलमा दुईमा जीत निकालिसकेको छ ।   तर, नेपाललाई शिर्ष स्थानमा पुग्नका लागि थाइल्याण्डले कुनै टिमसँग पराजित हुनुपर्नेछ । तीन खेलबाट नेपाल प्रतियोगिताको चौथो स्थानमा छ ।

थाइल्याण्ड शिर्ष स्थानमा छ । यता हङकङले अहिलेसम्म जित निकाल्न सकेको छैन । उसले खेलेका तीन खेलमा तीनैमा पराजित भएको छ ।

Logo