श्रीलंकाविरुद्ध पहिलाे हाफमै नेपाललाई फराकिलाे अग्रता

श्रीलंकाविरुद्ध पहिलाे हाफमै नेपाललाई फराकिलाे अग्रता

केन्द्रबिन्दु
168
Shares

काठमाडाैं । नेपालले सातौं संस्करणको साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा पहिलाे हाफमै ४–० को अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ ले दुई तथा रेखा पौडेल र सविता राना मगरले एक/एक गोल गरेका छन् ।

Skip This
Skip This
Logo