डीपीएल: रूपन्देहीद्वारा धनगढीलाई १०७ रनकाे चुनौती

डीपीएल: रूपन्देहीद्वारा धनगढीलाई १०७ रनकाे चुनौती

केन्द्रबिन्दु
0
Shares

धनगढी प्रिमियर लिग (डीपीएल )मा रुपन्देही च्यालेञ्जर्सले धनगढी स्टार्सलाई १०७ रनको चुनौती दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले ८ विकेट गुमाउँदै एक सय ६ रन बनायो । एक रन बनाउदा पहिलो विकेट गुमाएको रुपन्देहीकालागि सुमित महर्जनले ३३, विनोद भण्डारीले २४ तथा बाबर हायातले १९ रन बनाउदा बाँकि खेलाडीले राम्रो खेल्न सकेनन् ।

खेल १५ ओभरमा झारीएको थियो।

Skip This
Skip This
Logo