काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवन शुक्रवार नेपाल आउने भएका छन् । एनपिएलको फ्रेन्चाइज टिम कर्णाली याक्समा आबद्ध उनी नेपाल आउन लागेका हुन् ।
एनपिएल शनिवारबाट सुरु हुँदै छ । आठ टिममा रहेका अधिकांश विदेशी खेलाडी नेपाल आइसकेका छन् ।

प्रतिक्रिया