काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजलाई दोस्रो सफलता, माइकल पनि आउट

काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजलाई दोस्रो सफलता, माइकल पनि आउट

केन्द्रबिन्दु
51
Shares

काठमाडाैं । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले काठमान्डु गुर्खाज् विरुद्ध दोस्रो सफलता पाएको छ । सोमबार बिहान टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको चितवनले दोस्रो विकेटका रूपमा माइकल लेभिटलाई आउट गरेको हो।

शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्‌ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

Skip This
Skip This
Logo