कर्णाली याक्ससँग शिखर धवनले मनाए आफ्नो जन्मदिन

कर्णाली याक्ससँग शिखर धवनले मनाए आफ्नो जन्मदिन

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय क्रिकेट खेलाडी शिखर धवनले आफ्नो ३९ आँै जन्मदिन मनाएका छन् ।

बिहीबार उनले कर्णाली यक्सको टिमसँग आफ्नो जन्मदिन हिल्टनमा मनाएका हुन् । उनको जन्मदिन मनाउन कर्णाली याक्सका सह–संस्थापक गृहेन्द्र घिमिरे, फेस अफ कर्णाली स्वस्तिमा खड्का, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र मार्की सोमपाल कामीसँगै टिमका खेलाडी लगायत उपस्थित थिए ।

Skip This
Skip This
Logo