लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका सैफ जैबको अर्धशतक

लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका सैफ जैबको अर्धशतक

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका सैफ जैबले अर्धशतक प्रहार गरेका छन् ।

सैफले ३९ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे ।

Skip This
Skip This
Logo