काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले छैटौँ विकेट गुमाएको छ ।
चितवनले १३ ओभरमा ७९ रन बनाएको छ । लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले ७९ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया