चितवनविरुद्ध विराटनगरको खराब सुरुवात, पहिलो ओभरमै २ विकेट पतन

चितवनविरुद्ध विराटनगरको खराब सुरुवात, पहिलो ओभरमै २ विकेट पतन

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध विराटनगर किंग्सले खराब सुरुवात गरेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै ब्याटिङ रोजेको विराटनगरले पहिलो ओभरमै २ विकेट गुमाएको हो । ओपनर लोकेश बम शून्यमै आउट हुँदा दिपक बोहरा ४ रनमा पवेलियन फर्किए । उनीहरुको विकेट रिजन ढकालले लिएका हुन् ।

Logo