काठमाडौँ । चितवन राइनोजका कप्तान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा शनिबार जनकपुर बोल्ट्सविरुद्ध उनले अर्धशतक प्रहार गरेका हुन्।
उनले २८ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन्।

प्रतिक्रिया