जय ट्रफीमा मयन यादवले हाने पहिलो शतक

जय ट्रफीमा मयन यादवले हाने पहिलो शतक

केन्द्रबिन्दु
72
Shares

काठमाडाैं । मधेस प्रदेशका ओपनर ब्याटर मयन यादवले जय ट्रफी पुरुष इलाइट ट्रफीमा पहिलो शतक प्रहार गरेका छन् ।

आइतबारदेखि जनकपुरको रामजनकी बहुउद्देश्यीय क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा शतक बनाउने उनी पहिलो खेलाडी हुन् । दोस्रो इनिङमा यादवले वाग्मती प्रदेशविरुद्ध १०२ बलमा १२ चौका र दुई छक्कासहित १०० रनको आँकडा पार गरेका हुन् ।

यसअघि, पहिलो इनिङमा मधेसले १०२ रन बनाएको थियो । पहिलो इनिङमा वाग्मतीले भने १५० रन मात्रै बनाएको थियो ।

Skip This
Skip This
Logo