अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको ट्रफी अनावरण (तस्विरहरू)

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको ट्रफी अनावरण (तस्विरहरू)

केन्द्रबिन्दु
24
Shares

भायनेट अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी अनावरण गरिएकाे छ । साेमबार दशरथ रंगशालामा उक्त ट्रफी अनावरण गरिएकाे हाे । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । जसमा आज पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दैछ ।

Skip This
Skip This
Logo