खेल क्षेत्रको विकासको लागि गर्नुपर्छ ? ओलम्पियन दिपक विष्टका सुझाव (भिडियोमा)

खेल क्षेत्रको विकासको लागि गर्नुपर्छ ? ओलम्पियन दिपक विष्टका सुझाव (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । दिपक विष्ट भन्ने विक्तिकै खेल क्षेत्रको नाम आउँछ । चार पटक दक्षिण एसियाली खेलकुद (साख) मा स्वर्ण पदक जितेर कीर्तिमान कायम राखेका दिपकले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलिसकेका छन् ।

उनले २००६ को ओलम्पिकमा ७८ किलो समुहमा काँस्य पदक जितेका थिए। त्यस्तै उनी सन् २००८ मा ग्रीष्म ओलम्पिकमा भाग लिएका थिए।

अगस्ट ८, २००८ मा बेइजिङ ओलम्पिकमा उनी नेपाली ध्वजाबाहक थिए। ते–क्वान्दो खेल ईतिहाँसमा उनी एक कीर्तिमानी खेलाडी हुन् । तिनै कीर्तिमानी खेलाडी दिपक विष्टसँग गरिएको भिडियो कुराकानीः

Skip This
Skip This
Logo