भारतविरुद्ध अस्ट्रेलियाका हेड पनि आउट

भारतविरुद्ध अस्ट्रेलियाका हेड पनि आउट

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । नवौँ संस्करणको च्याम्पियन्स ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलियाबीचको भिडन्त जारी छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले दोस्रो विकेकका रुपमा ओपनर ट्राभिस हेडलाई गुमाएको छ । ८.२ ओभरमा हेड ३९ रन बनाएर आउट भएका हुन् । ३३ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । उनको विकेट वरुण चक्रवर्तीले लिएका हुन् ।

हाल अस्ट्रेलियाले २ विकेटको क्षतिमा ५७ रन बनाएको छ ।

Skip This
Skip This
Logo