भारतविरुद्ध स्मिथको अर्धशतक

भारतविरुद्ध स्मिथको अर्धशतक

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नवौँ संस्करणको च्याम्पियन्स ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतविरुद्ध अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले अर्धशतक प्रहार गरेका छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाका लागि उनले ७० बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ४ चौका प्रहार गरेका छन् । हाल अस्ट्रेलिया ४ विकेटको क्षतिमा १४४ रन जोडिसकेको छ ।

Logo