एभरेष्ट प्रिमियर लिग(ईपीएल) मा अहिले पोखरा राइनोजले ललितपुर प्याट्रियट्सविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ ।
ललितपुरको यो तेश्रो खेल हो। यस अघि दुुई खेल खेलेको ललितपुरले एकमा जित र एकमा हार व्यहोरेको छ भने आफ्नो पहिलो खेलमा हार व्यहोरेको पोखरा राइनोज सुखद् पुनरागमनको खोजिमा हुनेछ ।
ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन् भने पोखरा राइनोजको कप्तानी काइल कोइट्जरले सम्हालिरहेका छन् ।
यस अघि आजै भएको खेलमा काठमाडौं किंङले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको थियो ।





























प्रतिक्रिया