ईपीएल: चितवनविरुद्ध ब्याटिङ गर्दै ललितपुर

ईपीएल: चितवनविरुद्ध ब्याटिङ गर्दै ललितपुर

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को दोश्रो दिनको पहिलो खेलमा ललितपुरले टस जितेर चितवन टाइगर्सविरुद्ध ब्याटिङ गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुरले दोश्रो खेल खेलिरहेको हो।  यस अघि पहिलो खेलमा विराटनगर वारियर्ससँग ३ विकेटले पराजित भएको थियो।

ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको टिम हो । चितवन टाइगर्सको कप्तानी भने दिपेन्द्रसिंह ऐरीले गरेका छन्।

आजै दिँउसो १ बजे विराटनगर वारियर्स र पोखरा राइनोज पनि भिड्दै छन् ।विराटनगरको यो दोश्रो खेल हो।  विराटनगर नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा छ भने पोखरालाई विदेशी कप्तान केइल कोट्जरको कप्तानीमा  छ ।

Skip This
Skip This
Logo