काठमाडौं । जर्मनीले युइएफए नेसन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इटालीमाथि पुनरागमन जित दर्ता गरेको छ ।
गएराति सम्पन्न खेलमा जर्मनीले इटालीमाथि उसैको मैदानमा २-१ को निकालेको हो । जर्मनीको जितमा टिम क्लेनडेन्स र लियोन गोरेट्जकाले १/१ गोल गरे । त्यसअघि इटालीका सान्द्रो टोनालीले १ गोल गरेका थिए ।
अब दोस्रो लेगको खेल आउँदो सोमबार हुनेछ ।





























प्रतिक्रिया