काठमाडौं । इन्टर मिलानले च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई पराजित गरेको छ। गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा घरेलु टोली बायर्नमाथि इन्टरले २-१ को जित दर्ता गरेको हो ।
इन्टरको जितमा लौटारो मार्टिनेज र डाभिडे फ्रात्तेसीले समान एकएक गोल गरे । भने बायर्नका थोमस मुलरले एक गोल फर्काए । यो जितसँगै इन्टरको सेमिफाइनल सम्भावना बलियो बनाएको छ । किनकी दोस्रो लेग इन्टरकै मैदानमा हुनेछ ।































प्रतिक्रिया