लिभरपुलले जित्यो इङ्ग्लिस प्रिमियर लिगको उपाधि

लिभरपुलले जित्यो इङ्ग्लिस प्रिमियर लिगको उपाधि

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । लिभरपुलले जारी सिजनको इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेको छ।

आइतबार घरेलु मैदानमा टोटनहममाथि ५-१ को रवाफिलो जित निकालेपछि लिभरपुलले चार खेल अगावै उपाधि सुनिश्चित गरेको हो। लिभरपुलका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र मोहम्मद सलाहले समान एकएक गोल गरे। टोटनहमले एक गोल आत्मघाती गोल बेहोर्‍यो।

लिभरपुलले कीर्तिमान २०औं पटक इंग्लिस प्रिमियर लिग च्याम्पियन भएको छ । यससँगै उपाधिमा प्रतिद्वन्द्वी कीर्तिमान म्यानचेस्टर युनाइटेडसँग बराबरी गरेको हो ।

Skip This
Skip This
Logo