नेपालले थाइल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने

नेपालले थाइल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपालले आज आयोजक थाइल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

टेर्डथाइ क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङको निर्णय लिएकी हुन् । अब थाइल्यान्ड ब्याटिङमा उत्रिनेछ ।

नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेको छन् । आजको खेल जिते नेपाल च्याम्पियन बन्नेछ । तर नेपालले हालसम्म थाइल्याण्डलाई हराउन सकेको छैन । यदि आजको खेलमा जित निकाल्न सके नेपाली महिला टिमले अर्को इतिहास बनाउने छन् । 

Skip This
Skip This
Logo