नेपालविरुद्ध नेदरल्यान्ड्स संकटमा, सन्दीप र करणले लिए विकेट

नेपालविरुद्ध नेदरल्यान्ड्स संकटमा, सन्दीप र करणले लिए विकेट

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालविरुद्ध नेदरल्यान्ड्स संकटमा परेको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सविरुद्ध नेपालका लागि करण केसीले काइल क्लेनलाई ३८.३ ओभरमा मात्र ३ रन बनाउने क्रममा आउट गरे । यो सातौं विकेट पतन हो ।

त्यसअघि सन्दीप लामिछानेले छैटौं सफलता दिलाएका थिए । ३७औं ओभरको अनिल तेजा निदामानुरलाई १३ रनमा आउट गराएका हुन् । हाल नेदरल्यान्ड्सले ७ विकेटको क्षतिमा १६८ रन जोडेको छ ।

Skip This
Skip This
Logo