काठमाडौं । नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले पनि दशैंका केहि अनुभवहरु साटेका छन् । उनले आफ्नो विगत सम्झिदै भने, ‘हामी कहिलै सेतो टीका लगाँउदैनौं । हाम्रोमा सेतो दहिको टीका लगाउने चलन छ ।’
उनी भन्छन्, ‘बच्चा बेलामा पिङ खेल्दा पिङबाट खसेर नमज्जाले लडेको छु ।’ गुरुङको यो पालीको दशैंमा खासै त्यस्तो प्लानिङ छैन् । घरमै बसेर घरपरिवार, आफन्त तथा साथीभाईहरुसँग नै दशै मनाउने उनको योजना छ ।































प्रतिक्रिया