काठमाडाैं । भारत र इङ्गल्याण्डबीचको पाँच खेलको टेष्ट सिरिजको पहिलो खेल अहिले केहीबेरमा हेडिङ्ग्ले क्रिकेट मैदानमा शुरु हुँदैछ । तेन्दुलकर र जेम्स एन्डरसन ट्रफी नामक यस टेस्ट शृङ्खलामा राेहित शर्मा र विराट काेहलीविनै भारत इङ्गल्याण्डविरुद्ध उत्रँदैछ । इङ्गल्याण्डले टस जितेर बलिङ राेजिसकेकाे छ ।
याे शृङ्खलामा २५ वर्षीय शुभमन गिलले कप्तानी सम्हालेका छन् ।































प्रतिक्रिया