जनकपुर बोल्ट्सद्वारा ७ खेलाडी रिटेन, यी खेलाडी भए रिलिज

जनकपुर बोल्ट्सद्वारा ७ खेलाडी रिटेन, यी खेलाडी भए रिलिज

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएलंको दोस्रो संस्करणका लागि मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ ।

अघिल्लो संस्करणको च्याम्पियन टोली बोल्ट्सले आसिफसहित अनिलकुमार शाह, ललित राजवंशी, रुपेश सिंह, किशोर महत्तो, शुभ कंशाकार र तुलबहादुर थापालाई रिटेन गरेको हो ।

यता हेमन्त धामी, शेर मल्ल,आकाश त्रिपाठी र अरनिको प्रसाद यादव भने रिलिज भएका छन् ।

Skip This
Skip This
Logo