काठमाडौं

बंगलादेशमा जारी साफ च्यान्पियनसीप अन्र्तगत अहिले नेपाल र बंगलादेशवीचको खेल चलिरहेको छ । "/>

नेपाल र बंगलादेशको खेल चल्दै : साफ च्यान्पियनसीप फुटबल

नेपाल र बंगलादेशको खेल चल्दै : साफ च्यान्पियनसीप फुटबल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बंगलादेशमा जारी साफ च्यान्पियनसीप अन्र्तगत अहिले नेपाल र बंगलादेशवीचको खेल चलिरहेको छ । कप्तान भरत खवासको नेतृत्वमा नेपाली टोली मैदान उत्रिएको हो । आजको खेल नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।

यस अघिको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भुटानलाई पराजित गरेको थियो । आयोजक बंगलादेश भने यस अघिका दुवै खेल जितेर समुहको पहिलो स्थानमा छ ।

Logo