यू-१९ एकदिवसीय क्रिकेट प्रतियोगिताकालागि १५ सदस्यीय टिम घोषणा भएको छ । आशिफ शेखको कप्तानीमा घोषित टिममा राष्ट्रिय टोलीमा रहेका खेलाडीहरुलाई राखिएको छैन ।
टिममा त्रिराज दास, रवि शाह, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सरार्फ, किशोर महतो, रसिद खान, भीम सार्की छन् । यस्तै मोहम्मद आलम, कमल सिंह ऐरी, सुन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी रहेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्न लागेको खेल खेल्न नेपाली टोली आइतबार भारत जाने कार्यतालिका छ ।































प्रतिक्रिया