काठमाडौं
साफ च्याम्पियन्सिप फुटबल अन्तर्गत आज भएको खेलमा भारत विजयी भएको छ । श्रीलंकालाई २ – ० गोल अन्तरले हराएपछि भारत विजयी भएको हो ।
पहिलो हाफमा १ – ० ले पछि परेको श्रीलंका दोस्रो हाफको २ मिनेटमै २ गोलले पछि परेको थियो । अन्तिम सम्म प्रयास गरेपनि श्रीलंकाले कुनै गोल गर्न सकेन ।
यसैविच भोली विहीबार नेपाल र भुटान वीच खेल हुनेछ । नेपाली समय अनुसार दिउसो ३ः४५ मा खेल हुने कार्यक्रम छ । शुरुको खेलमा नेपाल पाकिस्तानसँग २ – १ गोल अन्तरले पराजित भएको छ ! यसर्थ पनि भोलीको खेल जित्नै पर्ने बाध्यता छ ।































प्रतिक्रिया