काठमाडौँ
हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले खराब सुरुवातलाई निरन्तरता दिएको छ । हङकङविरुद्धको खेलमा नेपालको २ वीकेट क्षति भएको छ । पहिलो विकेट पतन भए सँगै नेपाल दबाबमा रहेकोमा थप अर्को वीकेटको क्षतिले संकट निम्त्याएको छ । कप्तान पारस खड्का १४ रनमा आउट भएपछि दबाबमा आएको हो ।
नेपालका ओपनर सुबास खकुरेल शून्य रनमा आउट भए पछि पहिलो झट्का लागेको थियो । ताजा अवस्थामा नेपालले १० ओभरको खेलमा २ वीकेट गुमाएर २६ रन मात्र जोड्न सकेको छ । खेल जारी छ ।





























प्रतिक्रिया