काठमाडौँ

एशिया कप छनोटको अन्तिम खेलमा नेपालले आज हङकङको सामना गर्दैछ । नेपाली समय अनुसार अहिले विहान ७ः१५ देखि हुनु पर्ने खेल खराब मौसमका कारण शुरु हुन सकेको छैन । "/>

खराब मौसमका कारण नेपाल र हङकङ वीचको खेल शुरु हुन सकेन

खराब मौसमका कारण नेपाल र हङकङ वीचको खेल शुरु हुन सकेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

एशिया कप छनोटको अन्तिम खेलमा नेपालले आज हङकङको सामना गर्दैछ । नेपाली समय अनुसार अहिले विहान ७ः१५ देखि हुनु पर्ने खेल खराब मौसमका कारण शुरु हुन सकेको छैन । राति परेको पानीले मैदान भिजेपछि खेल निर्धारित समयमा सुरु हुन समस्या भएको हो ।

फाइनलमा स्थान बनाउनका लागि नेपाल जुन हालतमा छ, हङकङ पनि त्यही अवस्थामा छ । नेपाललाई जितेर मात्र पुग्दैन ओमान र युएईबीचको नतिजा पनि आफू अनुकूल आउन जरुरी छ । ठीक त्यस्तै हङकङलाई पनि आफ्नो जित मात्र पर्याप्त हुँदैन । ओमानले युएईलाई हराइदिनुपर्छ ।

यस अघिका २ खेलमा हार र २ खेलमा जित दर्ता गरेको नेपाली क्रिकेट टिमका लागि आजको खेल नै निर्णयक बन्ने छ ।

Skip This
Skip This
Logo