एसीसी एसिया कप छनोट खेलमा ब्याटिङ गरिरहेको नेपालले ५ विकेट गुमाएको छ । ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल १९ रनमा नै आउट भए भने ज्ञानेन्द्र मल्ल २० बलमा ११ रन बनाएर आउट भए । "/>

नेपाललाई ठूलो धक्का, १४ ओभरमा ५ विकेट !

नेपाललाई ठूलो धक्का, १४ ओभरमा ५ विकेट !

केन्द्रबिन्दु
0
Shares

एसीसी एसिया कप छनोट खेलमा ब्याटिङ गरिरहेको नेपालले ५ विकेट गुमाएको छ । ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल १९ रनमा नै आउट भए भने ज्ञानेन्द्र मल्ल २० बलमा ११ रन बनाएर आउट भए । अनिल कुमार शाह १६ रङ, पारस खड्का १३ रन र सागर पुन बिना रन नै आउट भए । 

अहिले नेपालको १४ ओभरमा ६० रन भएको छ । खेल बर्षाका कारण ३० ओभरमा छोत्याइएको छ ।

अघिल्ला दुई खेलमा पराजित नेपाल तेस्रो खेलमा मलेसियाविरुद्ध जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिन लागेको छ। आज पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप यात्रा टुंगिने छ।

Logo