मेलबर्नविरुद्ध नेपालको फितलो बलिङ

मेलबर्नविरुद्ध नेपालको फितलो बलिङ

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले मेलबर्न स्टार्स एकेडेमीविरुद्ध खेलिरहेको छ ।

टस जितेर ब्याटिङमा उत्रिएको मेलबर्नले खेलको पहिलो १० ओभरमा मात्र एक विकेटको क्षतिमा ९० रन जोडेको छ । नेपालले पहिलो ओभरमै विकेट लिए यता अर्को विकेट झार्न सकेको छैन । तेस्रो बलमै सोमपाल कामीले ओपनर कप्तान क्याम्पबेललाई २ रनमै आउट गरेका थिए ।

Skip This
Skip This
Logo