काठमाडौँ
एसिया कप छनोट प्रतियोगिता अन्र्तगत अहिले भइरहेको यूएई विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
ओमानसँगको पहिलो खेलमा ७ विकेटले पराजित भएपछि नेपाली टोली जित्नैपर्ने दबाबमा आज यूएईसँग प्रतिश्पर्धा गरिरहेको छ ।
नेपाल विरुद्धको खेलमा यूएईले ब्याटिङ गरिरहेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले जारी खेलमा ६ ओभरमा विना विकेटको क्षतिमा ३८ रन बनाएको छ । खेल जारी छ ।





























प्रतिक्रिया