ओभिएडोमाथि रियल म्याड्रिडकाे सानदार जित

ओभिएडोमाथि रियल म्याड्रिडकाे सानदार जित

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । ला लिगा फुटबलमा रियल म्याड्रिडले ओभिएडोलाई ३-० ले पराजित गरेको छ ।

खेलअवधिभर रियल म्याड्रिडले आफ्नो वर्चस्व कायम राख्यो । खेलको ३७औं मिनेटमा किलियन एम्बाप्पेले पहिलो गोल गरे। त्यसपछि ८३औं मिनेटमा एम्बाप्पेले नै दोस्रो गोल थपे। खेलको इन्जुरी समयमा भिनिसियस जुनियरले तेस्रो गोल गर्दै रियल म्याड्रिडको जित सुनिश्चित गरे।

Logo